भाषा, कला संस्कृति संरक्षणको लागि माघी खिचाडि महोत्सव तथा कार्यक्रम

नवलपरासी २९ पुस ।

थारु जातिको नयाँ वर्षको अवसरमा नवलपरासीमा माघ महोत्सव व्यापक रूपमा मनाउदै। माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’ भन्ने मूल नारासहित माघ महोत्सव भएको छ ।

थारु नयाँ वर्ष २६४५ औ माघीको अवसर पारी माघि महोत्सव मनाउने गरिन्छ अमराैट महिला बचत तथ ऋण सहकरी सस्था लिमिटेडकी अध्यक्ष सिन्दु चौधरीले जानकारी दिनुभयो ।
थारुहरु नै राष्ट्रको मुलवासी भएको र थारु भाषा, संस्कृतिको संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

रामग्राम नगरपालिका वडा नम्बर १४ डैनहवाको जनता मध्यामिक विद्यालयमा माघी महोत्सव कार्यक्रमको आयोजना गरिएको हो ।
माघी महोत्सव कार्यक्रममा धिकरी, घोङी, पटुसनी, पकौडी ,माछारि ,चिची लगायत पराम्परागत खानाका परिकारका स्टलहरु राखिएको थियोे।
यस्तै थारु भेषभुसाको साथै लठ्ठी नाच् , झम्टा नाच प्रदर्शन एवं संस्कृतिको प्रवद्र्धन, संरक्षण हुने अन्य कार्यक्रमको आयोजना समेत गरिएको थियोे ।

कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता प्रमुख आतिथ्यता तथा स्थानीय समाजसेबी,शिक्षाप्रेमी , बुद्धिजिबिहरु को उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम रामग्राम नगरपालिका वडा नम्बर १४ को अर्थिक सहयोग , अमराैट महिला बचत तथ ऋण सहकरी सस्था लिमिटेड तथा संकट मोचन सहकारी सस्था को आयोजनामा सम्पन्न भएको थियोे ।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot