मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

मलेसियालाई ६ विकेटले हराएको छ । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।नेपालको जितमा कुशल मल्लले सबैभन्दा धेरै ६५ रन बनाउनुभयो । ३४ बल खेल्नुभएका कुशलले सात छक्का र दुई चौका प्रहार गर्नुभयो । यस्तै कुशल भुर्तेलले ४३ रन बनाउनुभयो ।

कुशलले २५ बलमा चार छक्का र चार चौका प्रहार गर्नुभयो । यस्तै आशिफ शेखले ३२ रन बनाउनुभयो ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका साहेज अजिजले ६८ रन बनाउनुभयो । नेपालका अविनाश बोहोराले चार विकेट लिनुभयो । यस्तै सन्दीप लामिछाने, रोहितकुमार पौडेल र गुल्सन झाले एक एक विकेट लिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot