संसद विघटन गरेको विरोधमा बझाङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

दोरेन्द्र खड्का / बझाङ

संसद विघटन गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। अनेरास्ववियु जिल्ला कमिटि बझाङ ले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो
सदरमुकाम चैनपुर मा हिजो संसद विघटनविरुद्ध नारावाजीसहित पुत्ला जलाएर उनीहरुले प्रदर्शन गरेका हुन्। अनेरास्ववियु जिल्ला कमिटि बझाङ का सह संयाेजक देबिजंङ सिंह को नेतृत्व मा गरिएको कार्यक्रम मा अनेरास्ववियु पर्ती आस्थावन सम्पुर्ण बिध्यथी हरु को बाक्लो उपस्तिथि थियो ।
दाहाल–नेपाल समूहले बिहीबार असंवैधानिक संसद विघटनको विरोधमा देशभर पुत्ला दहन गरेको छ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि हाल देशभर प्रदर्शन भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot