हिन्दू परिषद नेपाल द्वारा काठमांडूमा अन्तरक्रिया कार्यक्रम सम्पन

काठमांडू २२ पूस
हिन्दू परिषद नेपालले आज काठमांडूमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ।केन्द्रिय कार्यालय अनामनगर हनुमानस्थान भएको कार्यक्रममा बक्ताहरुले सनातन धर्मको उधान एवं हिन्दू राष्ट्र नेपाल पक्षधर समूह वा संस्था संग गठबन्धन निर्माण गर्ने,धार्मिक एवं सामाजिक कार्य लाई तीब्रता दिने,लबजिहाद एवं धर्मानानतरण सम्बन्धी भंडाफोर गर्ने,जनजागरण कार्यक्रम लाई तीब्रता दिने,संगठन बिस्तार एवं अन्तर्क्रिया कार्यक्रम लाई निरन्तरता दिने लगाएको कुरामा जोड़ दिएका थिए।कार्यक्रममा आफ्नो मंतब्य राखदै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल।आज धर्म-निरपेक्षताको आड़मा हिन्दू संग हुने सौतेला ब्यवहार,हाम्रो आस्था केंद्र माथि कु बिचार,ईसाइ र इस्लामिककरण,बिदेशीको दलाली र पैसाको कारण धर्म बेचने नेतागणले जबरजस्ती धर्म निरपेक्ष हामी माथि लादेका हुन।पटेलले भने हिन्दू राष्ट्रको माहोल बनी सक्यो हिन्दू परिषद नेपालका सम्पूर्ण योद्धाहरु र ओमकार परिवारहरु लाई निर्णायक आन्दोलनको लागि मानसिक रुपमा तैयार रहन अनुरोध गरेका छन।छलफल कार्यक्रममा डा. अशोक महासेठ,नेपाली सेनाका पूर्व मेजर उपेन्द्र सिंह पन्त,परिषदका केन्द्रिय उपाध्यक्ष सुनीता रौनियार, केन्द्रिय सदस्यहरु रामसोबिद नायक,पिंकी महासेठ, गायत्री साह,केन्द्रिय सल्लहकार महेन्द्र चौधरी, उपत्यका कमिटी इन्चार्ज भगवती शर्मा, उपाध्यक्ष इन्द्रदेव मण्डल, रामस्वार्थ पटेल, सचिव अनिल यादव,सल्लहकार रामप्रताप पटेल,हिन्दूवादी अभियन्ताहरु संगीता खाती, शिव कुमार यादव, ममता महासेठ, श्रीप्रसाद ठाकुर सहभागी रहेका थिए।साथै परिषद अध्यक्ष पटेल र पूर्व सांसद नेपालगंज निवासी प्रमानंद बर्मा,नेपाल टेलिभिजनका वरिष्ठ संचारकर्मी बिजय वर्मा,आलोक तिवारी संग भेटघाट एवं छलफल गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot