भारत र पाकिस्तानको खेल फेरि शुरु : प्रमुख खेलाडी आउट भएपछि भारत दबाबमा

काठमाण्डौ – एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल चलिरहेको छ ।

श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

भारतले १९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९४ रन बनाएको छ ।

भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् ।

त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।

उनले शुभमन गिललाई १० रनमा आउट गरे । प्रमुख खेलाडी आउट भएपछि भारत केही दबाबमा परेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot