भारतसँग खेल्न पाकिस्तानबाट श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौँ, १४ भदौ ।

एसिया कप क्रिकेटअन्तर्गत भारतविरूद्ध समूह चरणको अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली पाकिस्तानबाट श्रीलंका पुगेको छ।

पाकिस्तानविरुद्ध बुधबार मुलतानमा भएको खेलमा २३८ रनले पराजित भएको नेपालले अब दोस्रो खेलमा भदौ १८ गते भारतविरुद्ध भिड्दैछ।

नेपाली टोली र पाकिस्तानी टोली करिब एकै समय इस्लामावादबाट श्रीलंका पुगेको हो। त्यहाँ नेपाली टोलीलाई श्रीलंकन झाँकीसहितको टोलीले स्वागत गरेको छ।

समूह ’ए’ को पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। अब नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग समूह चरणको agoradesign.it दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेल्नेछ।

त्यसभन्दा पहिले यही समूहको अर्को खेलमा शनिबार भारत र पाकिस्तानबीच भिडन्त हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot