सडेन डेथमा चादनी युवा क्लब दानापुर विजयी

तुलसी राम पौडेल /फर्साटिकर, पौष १८

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगितामा शुक्रबार चादनी युवा क्लब दानापुर भर्सेस फर्साटिकर युवा क्लब बिच प्रतिस्पर्धा भयो ।सम्पन्न प्रतिस्पर्धामा सडेन डेथमा चादनी युवा क्लब दानापुर विजयी भयो ।

निर्धारित समयमा दुवै पक्षबाट एक एक गोल भएपछि खेल ट्राइ ब्रेकर हुँदै सडेन डेथमा चादनी युवा क्लब दानापुर ३-२ गोलको अन्तरले फर्साटिकर युवा क्लबलाई पराजित गरि विजय भएको हो ।शुक्रबारको खेलमा म्यान अफ द म्याच घोषित फर्साटिकर युवा क्लबका शिवान्कर जिसिलाइ क्लबका सिनियर खेलाडी मनोज चौधरीले पुरस्कार प्रदान गर्नु भयो ।
शनिबारको खेल सुनौलो संगम देविनगर भर्सेस भैरव स्पोर्ट्स नवलपरासी बीच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot