पश्चिम् नवलपरासी नेकपाका नेता दिपेन्द्र यादवसहित ४५० जना काँग्रेसमा प्रवेश

रन्जीत शर्मा / १६ पुष नवलपरासी

नेपाली कांग्रेस जिल्ला कार्य समिति पश्चिम् नवलपरासीले “४५औं राष्ट्रियता एकता तथा मेलमिलाप दिवस” भव्यताका साथ मनाएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आथित्य एवम् जिल्ला सभापति बिष्णु पौडेलको सभापतित्वमा सम्पन्न उक्त सभामा नेकपा नवलपरासीका जिल्ला सदस्य दिपेन्द्र यादव र मजमुल्लाह चुरिहार सहित अन्य राजनैतिक दलबाट समेत गरि ४५० जना बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुलाई प्रमुख अथिति कंडेल र सभापति पौडेलले फूलमाला लगाएर स्वागत गर्दै कांग्रेसको सदस्यता प्रदान गरेका थिए ।

पश्चिम् नवलपरासीको हकुइमा नेपाली काँग्रेस नवलपरासी (बसुप) द्वारा आयोजित “४५औं राष्ट्रियता एकता तथा मेलमिलाप दिवस” को अवसरमा “पार्टी प्रवेश कार्यक्रम” नेपाली काङ्ग्रेसकक केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री प्रतिनिधी सभा सदस्य मा. देवेन्द्र राज कण्डे ज्यूको प्रमुख आतिथ्यता र जिल्ला सभापती बिष्णु पौडेल ज्यूको सभापतित्व तथा जिल्ला पदाधिकारी/ नेतृत्व बर्ग ,निर्वाचित जन प्रतिनिधि/प्रमुख/उपप्रमुख,वडा सभापति तथा जिल्ला नेता कार्यकर्ता को उपस्थितिमा नेकपा नवलपरासीका जिल्ला सदस्य “दिपेन्द्र यादव” सहित अन्य राजनैतिक दलबाट समेत गरि ४५० जना बढी नेपाली काँग्रेसमा प्रवेश भएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot