उपाध्यक्ष क्षेत्रीद्वारा शिवालय मन्दिरको उद्घाटन

दिपेन्द्र खत्री /१३ पुस अर्घाखाँची ।

प्रदेश ५ काे पहाडी जिल्ला अर्घाखाँची काे मालारानी गाँउपालिका वडा नः२ पटैाटि बेत्थलामा शिवालय मन्दिर निर्माण भएको छ । मालारानी गाउँपालीका वडा नः२ काे २ लाख रुपैयाँ र स्थानीयको चन्दासंकलनबाट निर्माण भएको मन्दिरको समबार एक समारोहबिच उदघाटन गरिएको हाे।

सो क्षेत्रमा आकर्षक मन्दिरको रुपमा निर्माण गरिएको शिवालय मन्दिरको मालारानी गाउँपालीकाका उपाध्यक्ष प्रमिला क्षेत्री ले उदघाटन गरेकी हुन् । मन्दिर उदघाटन गर्दै उपाध्यक्ष क्षेत्रीले जनताको चाहना अनुसार गाउँपालिकाको बजेटमा मन्दिर निर्माण गरिएको बताईन । उनले आफ्नो धर्मसंकृतिको संरक्षणसंगै अन्य धर्मावलम्बीको धर्मस्कृतिलाई सम्मान गर्नुपर्ने समेत बताईन।

उपाध्यक्ष क्षेत्रीले आगामी दिनमा जनताकै चाहना अनुसार विकासको कामहरुलाई गति दिने समेत प्रतिवद्धता व्यक्त गरेकि छन् ।जुन कार्यक्रममा वृद्ध आमा बुबालाई सम्मान र चन्दादाँता हरुलाई प्रमाणपत्र दिईएकाे थियाे।

शिवालय मन्दिर व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक प्रितम ब.पछाई काे अध्यक्षतामा संचालन भएकाे कार्यक्रम शिक्षक तथा समाजसेवी कमल पछाईले संचालन गर्नु भएकाे थियाे,जस्मा श्रि प्रगतिशील महिला समुहको स्वागत गित रहेकाे थियाे,भने शिक्षक प्रेमबहादुर पछाईले मन्दिर खर्च बिवरण सार्वजनिक गर्नु भएकाे थियाे।

उक्त कार्यक्रममा मालारानी गाउँपालीका वडा नः २ वडा अध्यक्ष विस्णु प्रसाद भुसाल (विनाेद),जनप्रतिनिधि ,बिभिन्न राजनीति दलका प्रतिनिधि ,शिक्षक,समाजका बिबेकशिल व्यक्ति,आमा समुह,बाउ समूह,समाजसेवी,पत्रकार काे उपस्थित रहेकाे थियाे,कोरोना महामारीको संक्रमण फैलिएकोले सबैले सरसफाई, मास्क, सेनिटाइजरको प्रयोग र समाजिक दुरी मेन्टन गरि उद्घाटन कार्यक्रम सम्पन्न भएकाे थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot