नेकपा बझाङको पाटी कार्यालयमा ओली पक्षले लगाएको ताला प्रचण्ड–नेपाल पक्षले तोडे

दोरेन्द्र खड्का / बझाङ

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपा बझाङको पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड–नेपाल पक्षका नेताहरूले आठ घण्टामै ताला तोडि दिएका छन ।

युवा संघका जिल्ला कमिटी बझाङका पदाधिकारी गएर ताला लगाएको तोडेको युवा संघ जिल्ला कमिटी सदस्य जिवन सिंहले जानकारी दिनु भयो ।

औपचारिक रुपमा पार्टी विभाजन नभएको र निर्वाचन आयोगले चिन्ह र पार्टीको आधिकारिक नाम छुट्याइ नसकेको बेला यसरी पार्टी कार्यालयमा ताला लगाउनु अराजकताको पाराकष्ट भएको र आफुहरु नभएको बेलामा पाटी कार्यालयमा चोरी ताला लगाएको आरोप लगाउनु भएको छ ।

साथै प्रचण्ड–नेपाल पक्षका नेताहरूले पार्टी कार्यालय कब्जा गर्ने नियत नै गलत भएको बताएका छन । आइतबार दिउसो बझाङको पार्टी कार्यालयमा ओली पक्षका युवा नेताहरू गएर कार्यालयमा ताला लगाएका थिए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot