मायादेवीमा जनता समाजबादी पार्टीको बिरोध प्रदर्शन

सुरेश कुमार पांडेय/ कपिलवस्तु , पुस १२

जनता समाजबादी पार्टी (जसपा)ले आइतवार कपिलवस्तुको मायादेवी १ पकड़ी मा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतवार पकड़ी मा प्रदर्शन गरेको हो ।

यसैक्रममा कपिलवस्तु को पकड़ी पनि प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप मायादेवी १ पकड़ी चौक भेला भएका थिए ।

जसपाका नेता पूर्वजिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले आरोप लगाएका छ् प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा (लुम्बिनी प्रदेश संसदिय दलका नेता तथा प्रदेश सभा सदस्य सहसराम यदाव ) अमरीश पांन्डेय ,ईरान खान , कमलेश चौधरी ,बजरंगी चौधरी गीता तिवारी , नवीन चौधरी ,कृष्णा नारायण तिवारी ,नेता सरफुदीन खान , राम लोटा तिवारी ,सहित दर्जनौं व्यक्तिको उपस्थित रहेको थियो।लुम्बिनी प्रदेशको सबै जिल्लामा बिरोध कार्यक्रम भएको जानकारी लुम्बिनी प्रदेश संसदिय दलका नेता तथा प्रदेश सभा सदस्य सहसराम यादव ले दिनु भयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot