प्रदीप खड्कालाई पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौँ– अभिनेता प्रदीप खड्काले पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा अभिनेता खड्काले चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

चलचित्र ‘प्रकाश’बाट उनीसँगै दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । चलचित्रमा उनीहरुले आमा–छोराको भूमिका निभाएका थिए ।

प्रदीपले पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जित्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘अवार्ड पाउँदा आफैंलाई अचम्म लागिरहेको छ । मैले फिल्म गर्न थालेको ७/८ वर्ष भयो । अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ ।अवार्ड पाउँदा हर्षित छु ।’

चैत २ देखि ६ गतेसम्म आयोजना भएको निफ महोत्सव समापन समारोहमा नम्रता श्रेष्ठ, प्रियंका कार्कीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot