नेपाल विद्यार्थी संघ र तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

नवलपरासी / ६ पुस

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले संयुक्त रूपमा पश्चिम् नवलपरासीको सुनवलमा मसाल जुलुस प्रदर्शन गरेको छ।

मसाल जुलुस प्रदर्शन नेपाल तरुण दलका सहसचिव भरत पाैडेलकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव माधव पाण्डेयकाे प्रमुख अातिथणयतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेयले वर्तमान सरकार नलाएक रहेकाे अाराेप लगाउनु भएको हाे।

ओलि सरकारले संविधान विपरीत संसद विघटन गरेको भन्दै बिरोध स्वरुप साँझ मसाल जुलुस प्रदर्शन गरेको हो । बिरोध प्रदर्शन पछी तरुण दलका नेता भरत पौडेलले केपि ओलिको कम्युनिस्ट सरकार संसद विघटन गरि चुनाव मिति जनतामा छारो हाल्ने काम र देशलाइ अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । त्यस्तै अर्का वक्ता नेविसंघका नेता कमल बश्यालले कम्युनिस्ट पार्टी र केपि ओलि देशका लागि अभिषाप भएको यी शक्तिलाई प्रतिपाद गर्न सम्पूर्ण युवा विद्यार्थी एक जुट हुन आग्रह गरेका गरेका थिए ।

सरकारविरूद्ध नाराबाजी गर्दै नेविसंघले सुनवलमा मसाल जुलुस निकालेको थियो।

कार्यक्रममा पुर्व नेबि संघ उपाध्यक्ष एवं निर्माण ब्यवसायि केन्द्रीय सदस्य माध्यव चापागाईं,नेबि संघ निवर्तमान सभापति राजन भण्डारी ,नि.जिल्ला सचिव दिपेन्द्र यादव ,दिब्यज्याेति इकाई सभापति कमल बस्याल,दिपक राना लगाएतकाे सहभागीता रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot