“दिल हाेगइल दिवाना माघ महिनामे” बाेलकाे म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

राष्ट्रिय दैनिक / नवलपरासी , ३० पुस

थारु भाषाकाे गित “दिल हाेगइल दिवाना माघ महिनामे” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

माघि पर्वलाई लच्क्षित गर्दै Sebil entertainment युट्युब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो ।

सात मिनेट उनानपचास सेकेन्डकाे यस गितमा सुमित बि.कको शब्द/संगित रहेको उक्त गितमा अन्नु चाैधरी र सरगम चाैधरीकाे स्वर रहेको छ ।

यस गितमा मोडलकाे रुपमा सरगम चौधरी र दिया कवरकाे अभिनय देख्न सकिन्छ । सरगम चौधरीले पहिलो गितमा अभिनयकाे सुरुवात गरेका छन ।

उक्त गितको छायांकन लक्षुमण चाैधरीको छ भने यस गितको निर्देशन प्रिन्स एकिनले गरेका छन । यो गितमा दर्शकले खोजेको जस्तो रहेको युनिटले जनाएको छ ।

नवलपरासीको पटनी , रानिपाकण तथा रुपन्देहीमा छायांकन गरिएको उक्त गितमा सरगम चौधरी र दिया कवरको अभिनयले झनै यो गितलाइ आकर्शक बनाएको स्रोतको दावी समेत रहेको छ ।

हेर्नुहाेस् भिडियाे . . . . .

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot