सुमनको निर्देशनमा गायक जय खडगी’जिमी’को ‘हेलम्बुको स्याउ’ मिठो सार्वजनिक

काठमाडौं , १९ पुस

गायक जय खडगी’जिमी’को सुमधुर स्वरले सुसज्जित निकै नै मिठो गीत “हेलम्बुको स्याउ मिठो’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा तयार पारिएको यस् म्युजिक भिडियोमा गायक खडगीलाई डोल्मा शेर्पाले अभिनयमा साथ दिएकी छिन ।

बिक्रम थापाको संगीत तथा आतिस लामाको शब्द रहेको यस गीतमा काठमाण्डौको छेउ हिमालसंगैको ठाँउहरुको मनोरम दृश्यहरु कैद गर्दै प्रस्तुत गरिएको छ । भिडियोमा राजु के सिको सिनेम्याटोग्राफी नवीन चौधरीको सम्पादन तथा रंग संयोजन रहेको छ ।

स्वयम् गायक जय र मोडेल डोल्माको अभिनयसंगै भुमिका लामा, समीक्षा अधिकारी, स्मृति राई, सम्झना मगर लगायत रोशनी लामा र सुजन तामाङले बाल कलाकारको रुपमा अभिनय गरेका छन ।

भिडियोमा आफ्नो सानै देखिको मायालाई पर्खेर बसेको एक युवक र युवतीको प्रेम कथामा आधारित रहेर भिडियोलाई सकेसम्म न्याय दिन खोजेको निर्देशक सुमन कुमार श्रेष्ठले बताए ।

त्यस्तै आफ्नो पहिलेको भिडियोलाई जस्तै यस भिडियोलाई पनि दर्शकश्रोताले मनपराईदिने र माया गर्ने कुरामा आफू ढुक्क रहेको र भिडियोमा सहयोग पुर्‍याउने सम्पुर्ण सहयोगी हात र मनलाई हृदयदेखि नै धन्यवाद दिन चाहेको कुरा गायक जय खडगीले बताए ।

तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा तेजनेपालको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई गायक जय खड्गी ‘जिमी’को अफिसियल युट्युब च्यानल मार्फत तमु ल्होसारको अवसरमा सार्वजनिक गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot