लैङ्गिक हिँशा उन्मुलन

हामी सबैको काँधमा, जिम्मेवारी नभए के हुन्थयो ।
कल्पना गरौं यो दुनियामा, नारी नभए के हुन्थयो ।।

तालमेल मिलाएर जाँदा, जीवन हाम्रो भव्य भयो ।
नारी पूरुषले गर्दा, श्रृष्टि रचना सुरु चयो ॥

श्रृष्टि रचयिता ब्रम्हाको, यो लचारी नभए के हुन्थयो ।
कल्पना गरौं यो दुनियामा, नारी नभए के हुन्थयो ।।

श्रृष्टिलाई कसरी बढाऔं, मनमनै विवेचना गरे ।।
मनु सतरुपाका ब्रम्हाले सोचेर नै रचना गरे ।।

जब समान छौँ हामी, समानताको भारी नभए के हुन्थयो ।
कल्पना गरौं यो दुनियामा, नारी नभए के हुन्थयो ।।

नारी पूरुष रथका दुई पाङ्ग्रा, यसलाई हामी मन्न गरौँ ।
अर्धाङ्गीन हुन नारी, अधिकार न यिनका हन्न गरौं ॥

हामी सबै अब ख्याल गरौं, नारी पूरुषको फुलवारी नभए के हुन्थयो ।
कल्पना गरौं यो दुनियामा, नारी नभए के हुन्थयो ।।

कविता लेखक
हरिलाल यादव
सरावल ३ गोईनी, न.प.

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot