नेपाल आउँदै विवेक ओबरोय

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउनुहुने भएको छ । उहाँ १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउन लाग्नुभएको हो । ओबरोयले नेपाल बसाइमा सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिलगायतको भ्रमण गर्नुहुने कार्यतालिका छ । विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिनुभएको हो । उहाँ व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लाग्नुभएको हो । उहाँको नेपाल बसाई एक हप्ता हुने बताइएको छ ।

नेपाल भ्रमणलाई लिएर आफू उत्साहित रहेको अभिनेता ओबरायले बताउनुभएको छ । ‘नेपाल यस्तो देश हो, जससँग भारतको वर्षौंदेखि सुन्दर सम्बन्ध, एकता छ’, भिडियो सन्देशमा उहाँले भन्नुभएको छ, ‘हामी नेपाली र नेपाली हामीजस्तै छौँ ।’ बलिउडका चर्चित अभिनेता विवेकले तेलुगु, मललायम, कन्नडलगायत थुप्रै चलचित्रमा अभिनय गर्नुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot