राजन कुमार बानिया / पर्सा ,११ कार्तिक
पर्साको धोबिनी गाउँपालिकाको सहयोग र जेनी डेभलपमेन्ट एण्ड स्किल प्रा.ली को आयोजनामा आज २ दिने किशोरीहरुको लागि सरसफाइ सम्बन्धि तालिम अाज समपन भएको छ ।
श्री शम्भु प्रसाद मा. वि हरिहरपुर पर्सामा संचालित तालिममा मनु कुमार पटेल र राजु प्रसाद यादवले प्रशिक्षण गर्नु भएको थियो । तालिममा गाउँपालिकाको ५० जना भन्दबढि किशोरी हरुको सहभागीता रहेको थियो ।
तालिमको समापन वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले गर्नु भएको थियो । भने नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि श्याम किशोर प्रसाद पटेलले मन्तव्य व्यक्त गर्नु भएको संस्था का अध्यक्ष गोबिन्द पटेलले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

