मंसिर ०४ ।
पुर्वी नवलपरासीको देबचुली नगरपालिका ४ झाक्रे स्थित शान्ती सिर्जना आधारभुत बिधालयमा रहेको मतदान केन्द्रको मत पेटिकामा आगजनि भएको छ । मतदान गर्न जाने ब्यक्तिले प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड छर्किएर आगो लगाएका हुन् ।
आगो लगाउने स्थानीय नारायण भन्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । अहिले मतदान प्रकिया रोकिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

