Rashtriya Dainik

झापाकाे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट

काठमाडौँ : झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएकाे छ । बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएकाे हाे ।

विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियाे । हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित