Rashtriya Dainik

नवलपरासीमा शान्तिपूर्ण मतदान : नेता कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , ४ मंसिर ।

पुर्व गृहराज्यमन्त्री तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधि सदस्य देबेन्द्रराज कण्डेलले प्रतिनिधिसभा र प्रदेश सभाको निर्बाचन शान्तिपूर्ण भइरहेको बताएका छन् ।

पश्चिम नवलपरासीको क्षेत्र नं २ मा रहेका मतदान स्थलहरु अवलोकन गर्दै नेता कण्डेलले भने,“ मतदाताहरु उत्साहका साथ मतदान गर्दै हुनुहुन्छ,नवलपरासीसंगै देशभर नै शान्तिपूर्ण रुपमा निर्बाचन प्रारम्भ भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित