Rashtriya Dainik

उमेदवार जालिम र कलवारलाई घरदैलोबाट मतदाता उत्साहित

पर्सा,२८ कार्तिक
नेकपा एमाले र जनता समाजवादी पार्टीका गठबन्धन उम्मेदवार जालिम मियाँ र सिंगासन साह कलवारले जनताको उत्साह देखेर आफु निकै हर्सित भएको र आफ्नो जित सुश्निचित भइसकेको दाबी गरेका छन् । पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा र (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवारी दिएका मियाँ र कलवारले जनता हरु को दुख सुख मा हामी हरु साथ दिदै अाईरहेको र जनता विकासको पक्षमा रहेको प्रतिक्रिया दिदै आफु जनताको उम्मेदवार रहेको बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने धोबिनी गाउँपालिकाको वडा नं. ४ लंगडी ,बखरी लगायतको ठाउँमा घरदैलो कार्यक्रम गरेका छ। घर दैलो कार्यक्रम मा नेकपा एमाले र जसपा गठबन्धन का नेता कार्यकर्ता हरु को सहभागी रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित