काठमाडौं, कात्तिक २६ गते । मङ्सिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचननजिकिएका बेलामतदाताशिक्षाकार्यक्रमअन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनलमा. वि.÷कलेजमाविद्यार्थीहरुकै सहभागीतामानमुनामतदानगरिएको छ । निर्वाचनमामतबदरको संख्या घटाउने उद्देश्यले नमुनामतदानकार्यक्रमआयोजनागरिएको हो ।
क्याम्पसमाअध्ययनरत कक्षा ११, १२ र स्नातकतहकाविद्यार्थीहरुलाई मतदानगर्ने सहीतरिकासिकाउने उद्धेश्यले यो कार्यक्रमगरिएकोकलेजकानमुनामतदानकार्यक्रमव्यवस्थापककमानसिहंआर. सि.ले बताउनुभयो ।
नमुनामतदानमामहिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुकालागि छुट्टा छुट्टै लाइनमा राखिमतदान केन्द्रव्यवस्थापनगर्ने, मतदानअधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमापुगीउम्मेदवारको चुनावचिह्नमामतदिने लगायतकाविषयहरुसिकाइएको थियो ।
नमुनामतादनमा साच्चिकै निर्वाचनमाहुने सबै प्रक्रिया पुरा गरिएकोनयाँबानेश्वर प्रहरी बृत्तका डिएसपि निशान्तश्रीवास्तवले बताउनुभयो । यस्ता कार्यक्रमहरुले मतदाताशिक्षाप्रभावकारी हुने, मतदानमानागरिक सहभागिता बढ्ने तथाबदर मतको संख्याकमहुने उहाँको भनाई छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

