Rashtriya Dainik

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो : नेता पौडेल

कपिलवस्तु । कपिलवस्तु छेत्र नं ३ (क) राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रदेश सभा सदस्य ( बिधायक) पदका उम्मेद्वार कृष्णा पौडेल हलो चुनाव चिन्ह लिएर चुनावी प्रचारमा होमीएका छन ।
चुनावी प्रचार कै क्रममा भ्रस्टाचार गर्नु आमाको रगत खानु सरह रहेको समेत बताए |
पौडेलले मंसिर ४ को निर्वाचमा आफु जितने दावी समेत गर्नुभयो ।

पौडेलले चुनावी प्रचारमा जनताको साथ सहयोग र बिश्वाश पाएको दाबी गरे, यस पटक जनताले हलोमा मतदान गरेर पक्कै पनि मलाई निर्बचित गराउँछ |

पौडेलले भने, ‘म निरन्तर जनताको घरमा पुगेको छु, जनताको मन जितेर निर्वाचित हुने छु ।’
क्षेत्रको विकासका लागि पौडेल चुनावी दौडमा छन् । मतदाताहरु सँग भेटिरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित