उत्तमकुमार थापा /बझाङ
नेपाल कम्युनिस्ट पार्टी विप्लवले विज्ञाप्ती निकालेको छ ।
आज नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचार दलाल पुजीवादीकाे विरुद्ध बझाङमा विज्ञाप्ती मार्फत सतर्कता रहन निर्देशन गरेको हाे । लेखिएको छ । हाम्रो महान र जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी विगत लामो समय देखी राष्ट्रिय स्वतन्त्र समाज रुपान्तरण र दलाल पुजीवादी सँसदीय ब्यावस्थाकाे अनत्य गरि बैज्ञानिक समाजवादीकाे कम्युनिस्ट राज्य ब्यावस्था स्थापनाकाे लागि निरन्तर लागिरहेको छ ।
हाम्रो देशकाे मुख्य समस्या राजनीतिक प्राणालीमा देखापरेकाे भन्दै अहिलेकाे चुनाव नाैटङ्की गरिरहेकाले हाम्रो पार्टी यस विरुद्ध गएको सबैलाई जानकारी गरिन्छ भनी सेक्रेटरी प्रबिन सी ले जानकारी गर्नु भएको छ । उनले भनेका छन । एमसिसिका मतियार लाई तहलगाउनु पर्ने छ । यस चुनावमा पार्टीले निकै कठिन कदम चाल्ने बताएको छ । विज्ञाप्तिमा भ्रष्ट्र दलाल पुजीवादीहरुलाई खवदारी गरिएको पाईन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

