सेलिना कुँवर र रानी चटर्जीको “भाभी जी घर पर है ” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

राष्ट्रिय दैनिक / ५ कार्तिक

भाेजपुरी भाषाकाे गित “भाभी जी घर पर है ” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । T-Series Hamaar Bhojpuri यूट्यूब चैनल मार्फत गित सार्वजनिक गरिएको हो ।

तीन मिनेट पचपन्न सेकेन्डकाे यस गितमा सर्वाधिक लाेकप्रिय गायिका सेलिना कुँवरले र गायक अवनीश बाबूले स्वर दिएका छन् । भने निकै चर्चित संगितकार सन्ताेष राज सहनीकाे संगीत रहेको छ। त्यस्तै गीत प्यारे लाल यादवकाे रहेको छ।

गितकाे म्युजिक भिडियोमा मुख्य भूमिकामा भोजपुरी सुपरस्टार नायिका रानी चटर्जी र प्रेम साेनीकाे बेजाेड प्रस्तुति रहेकाे छ।

निकै मनाेरन्जनात्मक गित तयार पारिएको S.Raj Productions काे सन्चालक सन्ताेष राज सहनीले बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot