वडा सदस्यले गरे अध्यक्ष र प्रधानध्यापकमाथि हातपात

बझाङ / २५ मंसिर

बझाङको बित्थडचिर गाउँपालिका–४ का वडा सदस्य अम्मर ढाँटले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापक माथि हातपात गरेका छन् ।

गाउँकै केदार आधारभुत विद्यालयको राहत शिक्षकमा आफ्नी श्रीमतिलाई नियुक्ति गर्नुपर्ने भन्दै बिहीबार विद्यालयमै गएर हातपात गरेका हुन । नेकपाबाट निर्वाचित वडा सदस्य ढाँटले बिद्यालय प्राङगणमै गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर ढाँट र प्रधानध्यापक प्रशान्त बोहरामाथि हातपात गरेका हुन ।

हातहतियार सहित विद्यालयमा पुगेका वडा सदस्य ढाँटले ज्यान मार्ने धम्की दिदै दुवै जनामाथि हातपात गरेको प्रधानध्यापक बोहराले बताए ।
उनले भने ‘बिद्यालयमा बैठ्क बसीरहेका थियौ, उहाँ मदिरा सेवन गरेर आउनु भएको रहेछ, हातमा हतियारपनि थियो, एक्कासी अपशब्द प्रयोग गरेर ज्यान मार्ने धम्की सहित हातपात गरे ।’

वडा सदस्य ढाँट विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot