Rashtriya Dainik

नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितीमा ज्ञवाली मनोनित

कपिलवस्तु १ कार्तिक
नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन प्रचार प्रसार समितीमा कपिलवस्तुका युवा नेता राजेश ज्ञवाली मनोनित भएको छ । नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका ज्ञवाली केन्द्रिय प्रबक्ता प्रकाश शरण महत संयोजकत्वको समितीमा उहाहरु मनोनित हुनुभएको हो । ज्ञवाली कपिलवस्तुका चर्चित युवा नेता पनि हुन । यहाँ कपिलवस्तुवाट समानुपातिक उम्मेदवारमा सिफारिस भएपनि केन्द्रिय लिष्टमा पर्नु भएको थिएन । साथै ज्ञवाली सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा र प्रबक्ता डा. प्रकाश शरण महत निकटका कार्यकर्ता हुन । उनले जिल्लामा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील व्यक्तित्व हुनुहुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित