Rashtriya Dainik

विपी काङ्ग्रेस बझाङमा उदाउन्छ नेता सिँह

उत्तमकुमार थापा /बझाङ
सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा विपी काङ्ग्रेसले प्रतिनिधि सभामा उम्मेदवारी दिएको छ ।

विकास लाई तिव्रता दिन विपी काङ्ग्रेस बझाङले प्रतिनिधि सभामा उम्मेदवारी दिएको सभाका उम्मेदवार गणेश सिँहले बताए । उनले भन्नू भयाे,अब बझाङ जिल्लामा नेपाली काङ्ग्रेस पार्टीको प्रतिनिधि सभामा उम्मेदवारी नभएको बताउदै,काङ्ग्रेस नेता कार्यक्रताले विपी काङ्ग्रेस लाई मतदान गर्ने दावी गर्नु भयाे ।

जनमुखी एफएममा कुराकानी गर्दै,उहाले काङ्ग्रेस पार्टी अरुपाटीमा विलयवान भएको र जिल्लामा सबैभन्दा ठुलाे पार्टीको रुपमा रहेकाे नेपाली काङ्ग्रेस बझाङले प्रतिनिधि सभाकाे टिकट नपाएको भन्दै विपी काङ्ग्रेस लाई सजिलाे हुने दावी गर्नु भयाे । उम्मेदवार सिँहले जिल्लामा रहेका सबै काङ्ग्रेसले र अन्य पार्टीका नेताहरुले पनि काङ्ग्रेसकाे साख जाेगाउन पनि आफुलाई मतदान गर्नु पर्ने र विपी काङ्ग्रेस लाई सजिलो भएको बताए । काङ्ग्रेस बाट प्रतिनिधि सभाका उमेर छविस पाथिभरा गाउँपालीका वडा नम्बर ४ घर भएका गणेश सिँह हुन उहाले प्रतिनिधिसभामा काठमाडौं बाट उम्मेदवारी दर्ता गराउनु भएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित