Rashtriya Dainik

प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार बिरेन्द्र प्र.यादव प्रति जनलहर बढदै

पर्सा ३० असोज
मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी बिरेन्द्र प्रसाद यादवले दिएका छन।
पर्साको क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका यादव अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगेर अाफ्नो पक्ष चुनाव चिन लालटेन छापमा भोट दिन अाग्रह गरेका छन।
स्वतन्त्र उमेदवार पर्सा क्षेत्र नम्बर ४ क, का प्रदेश सभा सदस्यका उम्मेदवार यादवले घरदैलो कार्यक्रमको आफ्नो सक्रियता बढाएपछी जनताहरुमा स्वतन्त्र उमेदवार यादवलाई भोट दिन जनलहर बढेको छ। स्वतन्त्र उमेदवार यादव मधेश अन्दोलनमा सक्रियता देखार मधेशमा लोकप्रिय बनेकाले ईमान्दा र कर्मट, शिक्षित छवि भएका युवा नेता लाई जिताउन अातुर बनेका छन। जगरनाथपुरमा आज घरदैलो कार्यक्रम गरेका छन। कार्यक्रममा कृष्ण मोहन यादव, महेश यादव,दिनेश यादव, हिरा यादव लगाएत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको धर्मेन्द्र यादवले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित