Rashtriya Dainik

इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष पठानले तालिमी बेदारी सेमिनारको दिए शुभकामना

कृष्णनगर, कपिलवस्तु,३० असोज

भारत देशका पूर्व राष्ट्रपति स्व . डा. ए. पी. जे. अब्दुल कलामको जयन्तीको अवसरमा शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था ‘ तालीमी बेदारी ‘ को आयोजनामा एजुकेशन आफ्टर पेंडैमिक बिषयमा सेमिनार आयोजनाको इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले कार्यक्रम सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् l
उक्त कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेको अवगत गराउदै आनलाइन माध्यम द्वारा आफू जुडेको समेत एक पत्र मार्फत बताएका छन् l इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले तालीमी बेदारी संस्था तथा उक्त संस्थाका अध्यक्षको पत्र मार्फत उज्जवल भविष्य को कामना समेत गरे l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित