पर्सा २९ असोज
छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेर्गाहा स्थायी घर भएका प्रहलाद साह कानु यहाँका युवापुस्ताकाबीच परिचित नाम हो । उनी प्रहलाद साह कानुले अझै बढी चर्चित छन् । यही मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पर्साको क्षेत्र नम्बर ४ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका कानु अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगिरहेका छन्
स्वतन्त्र उमेदवार पर्सा क्षेत्र नम्बर ४ ख, का प्रदेश सभा सदस्यका उम्मेदवार प्रहलाद साह कानुले घरदैलो कार्यक्रमको आफ्नो सक्रियता बढाएका छन् । कानुले आज बसनपुर, फूलवारीयामा आज घरदैलो कार्यक्रम गरेका छन। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

