महेश सिंह सिरहा लहान २८ असोज – सिरहाको लहानबाट नबौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन केलाडिलाई बिदाई गरिएका छ ।कराते संघका जिल्ला अध्यक्ष दिनेश कुमार महतोको अध्यक्षमा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो।
बिशिस्ट अतिथिमा लहान नगरपालिकाका उप- प्रमुख राम चलितर महतो र अतिथिहरुमा लहान ३का अध्यक्ष राम दयाल महतो, लहान १ का अध्यक्ष युगलकिशोर चौधरी,जिल्ला समन्वय समिति सिरहाका इन्जिनियर शुभक लाल यादव लगायत बुद्धिजीहरुको उपस्थिति रहेको थियोे।
एक हप्ते बन्द प्रशिक्षण कार्यक्रम अन्तर्गत २९ जना खेलाडीहरुलाई गण्डकी प्रदेशको पर्वत जिल्लाको कुशलमा भने ठाउमा नबौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन संमानका साथ पठाईएको मधेस प्रदेशको टिम कोचर राजेश गुप्ताले बताए।कार्यक्रममा प्रमुख अतिथि चौधरीले मेडल ल्याउने खेलाडीहरु लाई बिशेष प्याकेजले लहान नगरपालिकाले स्वागत र संमान गरिने प्रमुख अतिथि चौधरीले बताए।मधेस प्रदेशको टिम कोचर गुप्ताको नेतृत्वमा पठाएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

