महेश सिंह सिरहा लहान २७ असोज – चार्ड पर्वको लक्षित गरि हिन्दु सम्राट् सेनाद्वारा लहानमा भब्य सोभा यात्रा निकालिएका थिए।हिन्दु राष्ट्र कायम गर मुल नाराका साथ सयौं युवाहरूको एक समुहले सिरहाको लहानबाट निकालीको सोभा यात्रा लहान बजार परिक्रमा गरेका थिए।
हिन्दु सम्राट् सेनाका केन्द्रिय संयोजक राजेश कुमार यादवको नेतृत्वमा लहानमा रयाली निकालीएका थिए।
रयालीमा सिरहा,सप्तरी,धनुषा,महोत्तरी,सुनसनी लगायतका युवाहरुको कार्यक्रममा सभागिता रहेको आयोज कमिटीका प्रमुख राजेश कुमार यादवले जनाए।नेपालमा हुँदै गरेको हिन्दु धर्म प्रतिको हिंसा बन्द गर,हिन्दु रास्ट्र कायम गर नारालाई जयमान गर्दै सोभा यात्रा निकालीएका थिए।
हिन्दु रास्ट्र कायम भएन भने निरन्तर हाम्रो रयाली देश भरी जारी रहने केन्द्रिय अध्यक्ष राजेश कुमार यादवले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

