महेश सिंह सिरहा लहान २६ असोज – मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सिरहा लगायत देश भरी आफ्नो उमेदवारहरु प्रतिस्पर्धामा ल्याएका छन्।
राप्रपाले युवा पुस्ताको हातमा नेतृत्व दिएको राजनीति समीकरणले बताए।देशभरी नै पुनावी प्रतिस्पर्धामा आउन नयाँ युवा युवतीलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।
राप्रपाले नेपालका निकै पुरानो राजनीति पार्टीको रूपमा चिनिएका हुन्।
सिरहा क्षेत्र नम्बर १ बाट राप्रपाले प्रतिनिधि सभा सदस्यको उमेदवारी कलिलो सहासिल युवा नेता दिनेश महतोलाई उमेदवार बनाएका हुन्।सिरहामा पुनः राप्रपाले पुरानै राजनीति माहोलमा फर्किरहेको राजनीति परिस्थितिले देखिन्छ।नेता महतो समाज सेवा गर्दै अगाडि बडेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा पुस्तालाई राजनीतिको जिम्मेवारी दिदा पार्टीको निकै माहोल तातिएका छन्।
सिरहा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा दिनेश कुमार महतो र सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा मुर्ली धरले मनोनयन दर्ता गराएका छन्।चर्चित युवा दिनेश कुमार महतो र लोकप्रीय युवा तथा हिन्दु ग्रहन्थको रामायणको पात्र चर्चित्र ब्यक्तित्व हुन्। राप्रपाले पार्टी यस्ता लोकप्रिय उमेदवार हरुको हातमा जिम्मेवारी दिएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

