Rashtriya Dainik

पर्सा-३ मा प्रतिनिधि सभा तर्फ यादव सहित क र ख मा साहको उम्मेदवारी दर्ता

पर्सा २४ असोज
पर्सा निर्वाचन क्षेत्र नं ३ (क) को उम्मेदवार यूवा नेता शिव कुमार साहले नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका छन।
बिगत लामो समय देखि निरन्तर रुपमा जसपा बाट सक्रिय रुपमा राजनीतिगर्दै आएका नेता साह नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका हुन।
पार्टी निरन्तर प्रचार/प्रसार तथा पार्टी बिधिबिधान अन्तर्गत सक्रिय रुपमा काम गरे पनि गठमन्धले स्थानिय नेता कार्यकर्ताको राजनीतिलाई धारासाई बनाउदै गर्दा नेता साहले बताएका छन।
त्यसै गरि नेपाल सुशासन पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य तर्फबाट राज कुमार याद (क) को नेता शिव कुमार साह र (ख) बाट गौरी संकर साहले उम्मेदवारी दर्ता गराएको प्रचारक समितिले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित