उमेश बि.क (ज्ञानेश्वर सहानी ) / नवलपरासी ,२२ असाेज
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ पिपरहियाको झरही खोला एक पुरुषकाे शव फेला परेको छ ।

पिपरहिया स्थित झरही खोलामा अन्दाजी ३२ वर्षीया पुरुषको शव फेला परेको हो ।
नदी किनारमा दाउरा बटुल्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

शवको सनाखत हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

