कोरोना संक्रमणका कारण ७३ बर्षीय पुरुषको मृत्यु

२२ मङ्सिर, बाँके

बाहिरी जिल्लाबाट उपचारका लागी बाँकेमा आएका थप एक जना पुरुषको मृत्यु भएको छ ।

यो संगै बाहिरी जिल्लाका बाँकेमा आएर उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक छ ।

मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा ४ का ७३ बर्षीय पुरुष हुन । उनको आज बिहान १:४५ बजेको समयमा कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको छ ।

उनलाई कोरोनाको आशंकामा स्वाब संकलन गरि जाँच गरिएको मा मंसिर १३ गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए लगत्तै उनलाई १५ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको मा आज बिहान उनको मृत्यु भएको केन्द्रले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot