शिक्षाको ज्योति यी आँखा । जीवनको मोति यी आँखा ।। प्रेमको प्रारम्भ यी आँखा । सौन्दर्यको बोध गर्न यी आँखा ॥ लोभको शुआत गर्ने यी आँखा । मोहको बन्धनमा पर्ने यी आँखा ।। इर्ष्याको पहिलो सिंढी यी आँखा। क्रोधको जननी पनि यी आँखा ।। मायाको खानी यी आँखा । दुःखको खानी यी आँखा ।। आँसुको खानी यी आँखा। प्रेमको नानी यी आँखा ॥ मन गोल्डी २०७९ साउन २४ गते राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।