एजेन्सी – राजस्थानको को उदयपुर मा भाजपा पार्टीका प्रवक्ताले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ ।
भारतमा रहेका मुस्लिम उलेमाहरुले उक्त घटना कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न । तयस्तै इत्तेहाद नेपालले उक्त घटनाको कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न ।
इत्तेहाद नेपाल अध्यक्ष किफायतुल्लाह खानले भन्नू भयो पैगम्बर -ए – इस्लामका शानमा गरेका गल्तीले यस्ता घटना बाट मुस्लिमहरुको मनमा दु:ख पुगेको छ । तर उदयपुरको घटनाले भारतका मुस्लिम समुदाय लगायत नेपालको मुस्लिम समुदायको सिर निहुरिएको छ । उदयपुर जस्ता घटना गर्ने ब्यक्ती सहि ईस्लाम मानने वाला हुन मानना सकिदैन । यस्ता मान्छेहरु भारतमा रहेका मुस्लिम समुदायका शुभचिन्तक हुन सक्दैनन् । अहिले समाजिक सन्जालमा जुन भिडियो भाइरल बनेको छ त्यसको भासा सुनेर अन्दाजा लगाउन सकिन्छ कि ई ब्याक्तीहरुलाई इस्लामको ईल्मका अलिकति पनि ज्ञान् छैन । यस्ता ब्याक्ती समुहले अमन र शान्ति भङ गर्न खोज्दै छ्न यसको अनिवार्य जांच हुन जरुरी रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

