मादक पदार्थ बढी मात्रामा सेवन गर्दा एक पुरूषको मृत्युु

संजय कुशवाहा / नवलपरासी १५ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ हरपुर ( झुलनिपुर ) मा एक बेवारिसे अवस्थामा शव फेला परेको छ ।
हरपुर छोटी भन्सार कार्यालयको अगाडि र पश्चिम गण्डक नहरको छेउमा अवस्थित प्रतिछालय भित्र तीन चार दिन देखि बस्दै आएको अन्दाजी ४० / ४५ वर्षको पुरूषले सोमबार बिहान प्रतिछालयको छेउमा रहेको धारामा पानी खान जादा ढलेर बेवारिसे अवस्थामा मृत्यु भएको हो ।

सो प्रतिछालयमा मृतक बसने ठाउँबाट एक थान कमल ,चुरूट , सलाई , दुई शिसी रक्सी सहित भेटिएको थियो ।
मादक पदार्थ बढी मात्रामा सेवन गरेको हुनाले मृत्यु भएको असंका गरिएको प्रहरीले जनाएको छ ।

बेवारिसे शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको छ भने घटना बारे थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot