कोरोना कहरको विषम परिस्थितीलाई मध्यनजर गर्दै बर्दघाट १४ कुन्जनपुरमा रहेको सरस्वती माबिलाई ११ सय माक्स बितरण गरिएको छ। सोही बिधालयमा अध्ययन गरेका भुतपुर्व बिद्यार्थीहरु शिशिर सागर,सफल जिसि र हरि जिसिले बिधालयका प्र अ सोमनाथ अधिकारीलाई माक्र्स हस्तान्तरण गरेका हुन। सानै सहयोग भएता पनि बिद्यार्थीहरुका लागि राहत मिलोस भन्ने उदेश्य आफुरुको रहेको उनिहरुले बताए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।