शिब र अनिलको सहकार्य दर्शकस्रोताको मनमा ।

शिब खनाल कपिलवस्तु ।
वि.स. २०५५ साल चैत महिनाको ७ गते शनिबारको दिन बाग्लुङ जिल्लाको निसीखोला गाँउपालिका वार्ड नं.४ मा बुवा टंक प्रसाद शर्मा पौडेल र आमा पिम कुमारी शर्मा पौडेलको कोख बाट जन्मिएका अनिल घरको जेठो सन्तानको रूपमा जन्म लिए ।

सानै देखी गित संगितमा रुचि राख्ने अनिल बिभिन्न स्कुलहरुका अभिनय,नृत्य प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन सानै उमेरमा मोडल बनेकाअनिल बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन ।
वुटवल लाइ कर्मथलो बनाएउदै आएका अनिलले सिभिल इन्जिनियर पढदै आउनु भएको छ । अनिलले २०७५ सालमा पहिलो पटक नेपाली लोक म्युजिक भिडियोमा औपचारिक प्रवेश गरेका थिए । अनिलका पन्चेबाजा लोकगितहरु बजारमा छ्न ।

भर्खरै मात्र सार्वजनिक भएको गित तिमी बिना हाँसेर हिडनमा बिक्रम परीयार र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गित बजारमा पठाएका छ्न उक्त गितमा लोकप्रिय सर्जक डा.शिब सुवेदीको शब्द/संगीत रहेको छ । पुष्पाञ्जलीले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका बिनोद भण्डारीले गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल जुना गुरूङ्ग संगै अनिल अभिनयमा देखिएका छन ।

घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने अनिल राम्रो अभिनय गर्नेको सुचिमै पर्छन प्रतिभाका धनि मोडल अनिल आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउँछन ।

भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot