चर्चित अभिनेत्री आम्रपाली र निरहुवा नेपाली रीति रिवाजमा बिहे गरेपछि ……

भोजपुरी अभिनेत्री आम्रपाली दुबेले आफ्नो इन्स्टाग्राममा एक तस्विर साझा गरेकी छिन् ।

यो तस्विरले उनका फ्यानहरुलाई पनि छक्क पारेको छ । आम्रपाली दुबे र निरहुआले आ–आफ्नो इन्स्टाग्राममा तस्विर सेयर गरेका छन् ।

यो तस्विरमा दुवै जनाले नेपाली रीति रिवाज अनुसार विहे गरेका छन् । यो तस्विर बाहिर आएसँगै आम्रपाली दुबेले एक इन्स्टा रिल पनि सेयर गरेकी छिन् ।

निरहुआ दुलहा र आम्रपाली दुलहीको रूपमा देखिएकी छिन्, उनीहरु रोमान्टिक शैलीमा भिडियो बनाउँदै छन् ।

भोजपुरी सिनेमाको यो सुपरहिट जोडीको यो स्टाइल निकै रुचाइएको छ । निरहुआसँगको यो भिडियो सेयर गर्दै आम्रपाली दुबेले लेखिन्, ‘हाम्रो पहिलो रिल ।’ यस भिडियोमा आम्रपाली पूरै सजिएको देख्न सकिन्छ ।

फ्यानले दुवैलाई नम्बर एक जोडी भनेका छन् । कतिपयले उत्कृष्ट भिडियोहरू भनेका छन् भने धेरैले उनीहरूलाई स्विट भनेका छन् ।

यसरी उनीहरु फेरी फ्यानहरुको मन जित्न सफल भएका हुन् । जे होस्, आम्रपाली दुबे र निरहुआ भोजपुरी सिनेमाको सुपरहिट जोडी हुन् । दुबैले करिब दुई दर्जन फिल्म सँगै गरेका छन् ।

उनीहरुको कुनै पनि गीत आउँदा सामाजिक सञ्जालमा हंगामा मच्चिन्छ । यो तस्बिर निरहुवा बनल कराेडपति फिल्मकाे हो जुन काठमाडौंमा फिल्म सुटिङको भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot