फर्साटिकर कपमा आज कपिलवस्तु -११ र सुनौलो संगम बीच भिडन्त हुने

तुलसी राम पौडेल
फर्साटिकर, चैत १९
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित नवौं शुद्दोधन गाउपालिका फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तर्गत आज कपिलवस्तु -११ र सुनौलो संगम युवा क्लब देविनगर बीच प्रतिस्पर्धा हुनेछ। शुक्रबार केबिए भरतपुर एफसी भर्सेस भैरब स्पोर्ट्स क्लब बीच प्रतियोगिता भएको थियो।प्रतियोगितामा भरतपुर एफसी शुन्यका विरुद्ध १ गोलको अन्तरले बिजय भएको थियोे ।
खेल शुरु भएको पहिलो हाफको ३९ औ मिनेटमा भरतपुर एफसीका जर्सी नम्बर १२ का अमित श्रेष्ठले गोल गरेका थिए । शुक्रबारको खेलको म्यान अफ द म्याच भरतपुर एफसीका अमृत श्रेष्ठ घोषित भए।
फर्साटिकर कपका प्रचार प्रसार संयोजक टेकु भण्डारीले म्यान अफ द म्याच पुरस्कार प्रदान गरेका थिए ।
चैत्र १२ गतेदेखि शुरु भएको फर्साटिकर कप चैत २६ गते समापन हुने खेल संयोजक आशिष् कार्कीले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot