पाल्पालाई १/० गोलान्तरले पराजित गर्दै झरना सेमिफाइनमा प्रवेश

तुलसीराम पौडेल —
फर्साटिकर, चैत्र १८

रुपन्देहीको शुद्दोधन -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित ९ औं शुद्धोधन गाउँपालिका फर्साटिकर कपको पाचौं दिनको खेलमा न्यु युथ युनियन पाल्पालाई १/० गोल अन्तरले पराजित गर्दै झरना स्पोर्टस क्लब सेमिफाइनलमा प्रबेश गरेको छ।
झरनालाई जित दिलाउन यानिकले पहिलो हाफको २९ मिनेटमा १ गोल गरे। झरनाका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए।
उनले पुरस्कार वापत नगद १ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी हात पारे । शुक्रबारको खेल भैरव नवलपरासी भर्सेस के जि ए ग्लोबल फुटबल क्लब भरतपुर बीच प्रतिस्पर्धा हुने खेल संयोजक आशिष कार्कीले बताए।
फर्साटिकर युवा क्लबको आयोजनामा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल भने यहि चैत्र २६ गतेका दिन हुने पनि संयोजक कार्कीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot