चार वटा भाषाको फिल्म र म्युजिक भिडियोमा तहल्का मचाउदै सुरज चौधरी ।

राजन चाैधरी / रुपन्देही , २६ फाल्गुन

पश्चिम नवलपरासीको चर्चित एवम होन्हार हिरो भनेर चिनिने सुरज चौधरी एक पछि अर्को म्युजिक भिडियो र फिल्ममा चर्चामा आएका छन ।

जिन्दगीको यात्रामा कहिले शिक्षक , कहिले कराते प्रशिक्षक , कहिले नृत्य प्रशिक्षक , कहिले कुसल सन्चारकर्मी , कहिले फुटबल खेलाडी त कहिले विभिन्न संघ सस्थाका अध्यक्ष पदमा रहि काम गरेका सुरज चौधरी ।

जसरी जसरी संघर्ष गर्दै जानू भयो त्यसरी नै सफल्ता हासिल गर्नु भयो । बिगत केही बर्ष देखि थारु इन्डस्ट्रिज ले प्रत्येक म्युजिक भिडियो , थारु फिल्ममा फड्काे मार्दै जादा थारु गायक सरगम चौधरीको शब्द / संगीत / एवम स्वर साथै अन्नु चौधरीको स्वरमा रहेको ” न दिन के खयाल न रात के ” भन्ने गितमा सुरज चौधरी र अनुराधा चौधरीको दमदार अभिनय रहेको यती मात्र नभई सोही गितले चर्चा माथी चर्चा पाउने क्रममा नेपाली फिल्म capten (क्यापटेन ) मा अवसर पाउनु भयो त्यो फिल्म ले पनि खुब चर्चा कमायो , फेरि पनि तामाङ्ग भाषाको फिल्म hyull ma अभिनय गर्नु भयो । शिवरात्रीको पावन घडीमा भोले बम बम भन्ने भक्ति गीतमा पनि ओहा कै चर्चा यसरि चर्चा माथि चर्चा कमाउने क्रममा अहिले भाेजपुरी म्युजिक भिडियोमा पनि उत्तिकै चर्चा पाउदै जानू भएको छ ।
अहिले केही दिन यता गायक भोलु सङ्गम गायिका अन्तरा सिंह पृयन्काको स्वरमा रहेको ” नथुनिया तोहार जान मारे ” भन्ने गितमा असोक परियारको निर्देशक / choriographer ,क्यामरामा गंगेश्वर थारु र मुख्य पात्र अर्थात अभिनय प्रीया र सुरज चौधरीको रहेको छ । गित को छायांकन नवलपरासीको त्रिबेणिमा भैरहेको र अबको केही दिनमा लड बुद्ध फिल्म प्रडक्सन युटुब च्यानल मार्फत सार्बजनिक हुने बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot