वित्थडचिर गाउँपालीका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

उत्तमकुमार थापा बझाङ
वित्थडचिर गाउँपालीका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जिल्लाकाे पहिलाे खुटकिलामा पर्ने वित्थडचिरमा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हाे । गाउँपालीकाकाे वडा नम्बर ७ सुनकुडा स्थित भएको कार्यक्रमका अध्यक्ष गाउँपालीका खेलकुद सँयाेजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष प्रशाद विष्टकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि साँसद भैरव बहादुर सिह विशिष्ट अतिथि गाउँपालीका अध्यक्ष प्रेम बहादुर बाेहरा अतिथि बझाङ जिल्ला खेलकुद समिति बझाङ का अध्यक्ष पुष्पलाल राेकाया ज्वाला गरु अतिथिमा वडा नम्बर ६ का अध्यक्ष हर्क धामी एमाले सदस्य जनक जाेशी माअाेवादी प्रदेश कमिटी सदस्य रमेश अधिकारी अनेरास्ववियु सचिव लाेकेन्द्र सिह लगाएत जनसमुदायको उपस्थिति रहेकाे थियाे । गाउँपालीका अध्यक्ष कप भलिबल प्रतियोगितामा स्थानीय स्थरका १० वटा टिम खेल्ने भएको छन ।

गाउँपालीकाले युवाले चाहेकाे खेल जगतलाई अगाडि बढाउन खेलकुदलाई निरन्तरता दिदै आएकाे अध्यक्ष प्रेम बाेहराले बताए उनले भने हामीले निरन्तर कार्यक्रम गर्दै आएका छाै राष्ट्रका लागि खेलकाे ठुलाे महत्त्व भएको कार्यक्रम गाउँपालीकाले निरन्तरता दिएकाे र सबै स्थानीय तहका खेलाडी लाई भलिबल प्रतियोगितामा अगाडि बढाउन लागेको उहाको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot