राष्ट्रिय दैनिक / नवलपरासी ,१० माघ
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री संम्बिधान सभा सदस्य बिक्रम खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ
पार्टीका बिभीन्न कृयाकलापमा सहभागी हुने क्रममा संक्रमण भएको हुन सक्ने महामन्त्री खनालले बताउनु भयो।आज आएको स्वाब रिपोर्टमा उहाँमा संक्रमण देखिएको हो। स्वास्थ्य मापदण्ड पालना गरेर होम आईसोलेसनमा बसिरहेको बताउदै यो लहरबाट सबैलाई सचेत रहन खनालले आग्रह गर्नु भएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

