Rashtriya Dainik

चिसो तथा रुघाको लागि रामवाणकाे काम गर्छ प्याजले, यस्ताे छ प्रयोग गर्ने तरिका !

वर्षा ऋतुमा चिसो,रुघा-खोकी जस्ता समस्याले हामीलाई चाँडै समात्छ । काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ ।

चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । यस परिवर्तित मौसममा तपाइँलाई चिसो र नाक बग्ने समस्याहरू सुरू हुनसक्छ।

विशेष गरी बच्चाहरूलाई प्रारम्भिक रूपमा यो समस्याले छिटै समात्छ। यस्ता समस्याल अन्य रोगहरू पनि निम्त्याउन सक्छ। यस्तोमा एक साधारण उपायले यस्ता समस्याबाट छुटकारा दिलाउछ ।

आवश्यक सामाग्री:- १) रातो प्याज २) मह ३) कचौरा ४) फ्रिज

यस्ताे छ बाकिँ तरिका:- सबैभन्दा पहिला एउटा रातो प्याज छिलेर का`ट्`नुहोस् । अब प्याजको हरेक टुक्रामा राम्रोसंग मह लगाउनुहोस् त्यसपछि, मह लगाएका प्याजको टु-क्रालाई एक रातको लागि फ्रिजमा राख्नुहोस् ।

बिहान फ्रिजबाट निकालेर आधा घण्टाको लागि छोड्नुहोस् । अब यसको ता-प-क्रम सामान्य भएपछि खानुहोस् र कचौराको तल बसेको मह पनि खानुहोस् । एक पटकको प्रयोगमै तपाईंको रुघा-खोकी, चिसोबाट राहत मिल्छ र नाक बग्ने समस्या पनि निदान हुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित